काठमाडौंको तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडाैं | चैत १५, २०८१

काठमाडौंको तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडौं:   काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगलागीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। व्यक्तिको घरमा आगलागी भएपछि सशस्त्र प्रहरीको दमकल परिचालन गरिएको थियो।


राजावादीहरुको प्रदर्शनमा घरमा आगलागी भएको थियो। दमकलको ढिलो पुग्दा आगलागीले ठूलो रुप लिएको स्थानीयको भनाइ छ। दमकल पुग्दा समेत प्रदर्शनकारीहररुले अवरोध पुर्‍याएका थिए।


यस घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्